Ads Area

झुटो होईन, जग्गा को भाउ, पर्ती कठ्ठा रु ८० हजार मात्र, पूरा पढनु-होस







दाङ तुल्सिपुर उपमहानगर पालिका वडा न 1 छोटे भन्ने ठाउमा 99 हजार प्रती कठ्ठाको दरले 1 बिगाहा जग्गा बिक्रीमा छ र धान खेती बाख्रा पालन तरकारी खेती भैंसी पालान माछा पालन गर्नको लागि यकदम उपयुक्त नम्बरी जग्गा बिक्री छ। **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

पानीको आफनै 24 घन्टा निजि पानीको श्रोत रहेछ छ। गाउबस्ती देखि हिनेर मात्र 3 मिनेट लाग्छ रोट सडक पनि पुगेको छ। **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

एकदम सस्तो मस्तो जग्गा हो य उहालाई रिन लागेर बेच्न लाग्नु भएको छ र यो जग्गा कसरी जाने भनेर हामी बाटो सिकाईदिन्छौ यो जग्ग हुन जानलाई पहिले दाङ तुल्सिपुर बसपार्क आउनुहोस र बसपार्क बाट पश्चिम लाग्नुहोस।


खिलतपुर रोडमा र अस्वार हुँदै भम्के आउँछ भम्के इस्कुल देखि दक्षिण लागेर 3 km टाढा गएसि छोटे भन्ने ठाउँ आउँछ त्याहा मान्छेले छोटेको जग्गा बिक्री कहाँ हो भनेसी सबै ले भन्दिन्छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

तुल्सिपिर बस्पार्क देकि मात्र 11 km टाढा छ अटोमा 25 मिनेट र बाईकमा 20 मिनेटम जग्ग हुने ठाउँ पुगिन्छ। जगा एकदम सस्तो छ र जग्गा दलाललाई फोन गरेर फस्ने काम बिलकुल नगर्नुहोला ।

जग्गा दलालले फसाउछन तपाई आफै त्यो ठाउँ जान सक्नु हुन्छ। धन्यबाद! माटो किनौ जीवन बनाऔ। ‘prent दाङ घडेरी घर जग्गा बिक्री केन्द्र’**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Ads Area