Ads Area

६२ जना यात्रुको बालबाल जोगियो ज्यान, काठमाडौं फिर्ता भयो बुद्ध एअर !

 

काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि बिचबाटोबाटै फर्किएको छ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

बुद्ध एयरको यु ४१३३ जहाजको इन्डिकेटरमा समस्या आएपछि सिमराको आकाशबाट फर्काइएको बुद्ध एयरले जनाएको छ।जहाज स-कुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको छ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ।६२ जना यात्रुलाई अर्को जहाजमार्फत सुरक्षित गन्तब्यमा पठाउने बुद्ध एयरले जानकारी दिएको छ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Ads Area