Ads Area

धर्ती मातालाई देखेपछि चल्यो रुवाबासी एकाएक रुन थाले भक्तजनहरु , के छ त्यस्तो अचम्मको शक्ती ? (हेर्नुहोस भिडियोसहित)

 

काठमाडौँ । केहि समय अगाडी बाटनै धर्ति माता उर्फ बिष्णु कुँवरको नाम मिडिया र सामाजिक संजालमा यत्रतत्र सर्बत्र रुपमा फैलिदै आएको र सबैले चिनेको देख्न सकिन्छ । भर्खरै धर्ति माताको भद्रकालीमा १२ दिने तपस्या पनि सकिएको छ ।

अहिले माता बनबास र कैलाश तिरको २१ दिने तपस्या गएको कुरा खुल्न आएको छ।मोबाइल र सामाजिक संजाल, भक्तहरु बाट टाढा कसैलाई थाहा नदि धर्ति मा अहिले एकाएक गायब अनि बहेकी छिन केहि समय भद्रकालीमा देखिएकी माता अहिले अर्को तपस्या को लागि अन्त कतै ठाउ खोज्दै गएको कुरानी खुल्न आएको छ ।

माताले सदा जस्तै धेरै युवतीहरुलाइ आशिर्वाद पनि दीइन भने कोहि कोहि त यसरि कालीको अवतारमा पनि उत्रिएका थिए । सामाजिक संजालमा गुल्मी इश्माकी धर्ति माता भनेर चिनिने बिष्णु कुँवरको जहिले पनि अत्यधिक चर्चा परिचर्चा भै राखेको हुन्छ यस्तै आज पनि उनी माता धर्ति पुत्री भनेर चिनिएकी माताले भद्रकालीमा आएर आफ्नो शक्ति प्रदर्सन गरेकी थिइन् हेर्नुहोस –

Ads Area