हँसिली र स्टाइलिस कपडामा सजिएकी सन्ध्याले आफ्नो उमेर ४० वर्ष पुगेको बताउँदा जो कोहीलाई पत्याउन गाह्रो नै हुन्छ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
।
तपाईं मुस्किलले ३० वर्षकी देखिनु हुन्छ । यसको रहस्य के हो रु’ सन्ध्याको उत्तर थियो प्रेमी छैन श्रीमान् छैन परिवार छैन र तनाव पनि छैन । सन्ध्या बंसल एक नामी कम्पनीमा मार्केटिङ अफिसरका रुपमा काम गर्छिन्**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
।
उनी दिल्ली एनसीआरमा फ्ल्याट लिएर एक्लै बस्छिन् । उनी एक्लै बस्नुको कारण हो उनमा शारिरीक चाहना छैन । केटा वा केटी कसैप्रति पनि उनी आकर्षित हुन सक्दिनन्। अर्थात् उनी ‘एसे’क्सुअ’ल’ हुन् । त्यसैले उनले विवाह गरेकी छैनन् । तर परिवारका विषयमा भने उनको आफ्नै खालको धारणा रहेको छ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
।
एउटा सुखी र खुसी परिवारमा श्रीमान श्रीमती र छोराछोरी हुनैपर्छ भन्ने मान्यतालाई उनी पनि अस्वीकार गर्छिन् । अझ उनी त आफ्नो पहिचान परिवारको पारम्परिक ढाँचामा नहराओस् भन्ने पनि चाहन्छिन्**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
।
उनका अनुसार परिवारको अर्थ हरेक व्यक्तिका लागि अलगअलग हुनसक्छ । २३ २४ वर्षको उमेरदेखि नै म अरुभन्दा फरक हुँ भन्ने लाग्न थालेका थियो सन्ध्या भन्छिन्, ‘मेरै उमेरका महिलाहरु प्रेमी खोज्न थालेका थिए**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
।
साथीहरु सँगै रमाईलो गर्दै थिन्थे । मलाई भने त्यसमा त्यति धेरै कुनै पनि चासो थिएन । उनलाई पुरुष मन पर्दैन भन्ने पनि होइन । उनी भन्छिन् त्यसबेला मलाई एक पुरुष ज्यादै मनपथ्र्यो । मलाई उनीसँग समय बिताउन रमाइलो लाग्थ्यो । समय सँगै बिताउँदै जाँदा उसको मनोबल उच्च हुँदै थियो । जुन सामान्य थियो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

