जनक कुवर र सोकुन कुवरको चम्लिया सन्तान भयको आज आठ बर्स पुगेको छ । क्रमश छोरी हरु सुपृया सुरक्छा र छोरा को नाम भने सुमन कुवर रहेको छ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
।
जन्मदा चार जना जन्मिय पनि एक छोरा को भने मृतु भयको र हाल तीन छोरी र एक छोरा रहेको बुबा आमा ले जान्कारी दिय**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
।
आफ्ना छोरा छोरी प्रती एक्दम्मै खुसी भयको कुरा सुनाएका छ्न । हाल तिनै जना को उमेर 8 बर्स पुगेको र सबै जना स्वास्थय पनि रहेका छ्न । उनी हरु बिच एक्दमै माया र ममता अनि स्नेह रहेको बतायका छ्न**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
।
परिवार सग को कुराकानी अनुसार उनिहरु ।
परिवारिक आर्थिक अबस्था पहिले जब नानी हरु हुने बेला मा त एक दमै नाजुक रहेको र पहिले त बच्चा पेट मा रहेको थाहा पायपछि त आर्थिक अबस्था ले गर्दा पनि पाल्न नसक्ने होकि भनेर फाल्ने कुरा भयको पनि बतायका छ्न । तर आमा को मन न हो जसरि पाल्छु भनेर गर्दा त चार सन्तान पो भय**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
।
कारण बस एक छोरा को देहान्त भय नि दुई छोरी र एक छोरा भने रहेका छ्न र बाबू नानी हरु पड्न देखि लियर सारिरिक कृयाकलाप मा पनि अब्ब्ल रहेको कुरा बुबा आमा ले भनेका छ्न**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

