Ads Area

आफैंलाई आ’गो लगाएका डेरावाल युवकलाई बचा’उने क्रममा घरबेटीको मृ;त्यु

 पोखरा-१३ काहूँखोलामा आइतबार डेरावाल युवकलाई बचा’उने क्रममा घाइ’ते भएकी ४० वर्षीया संगीता सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उप’चारका क्रममा आज नि’धन भएको प्रह’रीले जनाएको छ ।



जिल्ला प्र’हरी कार्यालय पोखराका अनुसार सापकोटाको घरमा स्टेशनरी सञ्चालन गर्दै आएका ४३ वर्षीय कृष्णबहादुर क्षत्रीले आइतबार बाथ’रूममा आ त्मदा हको प्रयास गरेपछि तत्कालै बचा:उन गएकी सापकोटालाई पनि तत्कालै उ’पचारका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।


प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीले सापकोटालाई भेन्टि’लेटरमा राखेर उप’चार गरिएकोमा आज बिहान ११ बजे मृ त्यु भएको हो ।


उनीहरु दुवै जनालाई छिमेकीले उ’द्धार गरी अस्प’ताल लगेका थिए । उप’चाररत कृष्ण:बहादुरको हात, खुट्टा र अनुहार जलेको छ ।

Ads Area