काठमाडौं :
नाबालिग गायिकालाई बलात्कार गरेको मुद्दामा तनहुँ जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका अभिनेता पल शाह धरौटीमा रिहा हुने वा पुर्पपक्षका लागि कारागार चलान हुने भन्ने टुंगो आज (बिहीबार) लाग्ने सम्भावना छ।
उनीविरुद्धको मुद्दामा जिल्ला अदालत तनहुँमा हिजाे बुधबार थुनछेक बहस सुरु भइसकेको छ। तर बहस नसकिएकाले आज पनि जारी रहने अदालतले जनाएको छ।
पल शाहविरुद्धको मुद्दाको बहस तनहुँका प्रमुख जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासमा भइरहेको हो।
बहस आज सकिए पललाई धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि जेल चलान गर्ने भन्ने विषयमा अदाललते निर्णय सुनाउनेछ।
यसै बिषयलाइ लिएर कमेडियन भरतमणि पौडेल व्यङ्ग्य गर्दै पोस्ट गरेका छन् । होटलमा बस्दा कमल खत्रीसँग सँगै सुतेको उल्लेख गरेका थिए । साथै उनले त्यतिबेला ती गायिकाले म’हि’ना’वारी रोकिएको भन्दै म्यासेज पठाएको उल्लेख गरेका थिए
कम मुल्यमा सम्पर्क गर्नुहोस्👇👇👇👇👇👇👇
उनको बयानलाई सञ्चारमाध्यमले प्राथमिकता साथ छापेका थिए । उनले फेसबुक पोस्टमा एक सञ्चारमाध्यमको स्क्रिन सट शेयर गर्दै भद्दा मजाक गरेका छन् ।
‘दाइ तपाईंसँग सुत्नै डर मर्दो भोत ? उनले कमल खत्रीलाई ट्याग गर्दै लेखेका छन् ‘कहिलेकाहीँ कार्यक्रममा सँगै परिन्छ, ठाउँ एड्जस्ट गर्नु पर्ला अनि …?’
उक्त पोस्टपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको आलोचना गरेका छन् ।
पल शाह कर ‘णीमा मुछिएको तनहुँ घटनामा गायक कमल खत्रीसँग पनि प्रहरीले बयान लिएको छ । कर ‘णी भएको भनिएको दिन पलले आफू खत्रीसँग सुतेको बताएका छन् । घटनाबारे के भन्छन् त खत्री ?
यस्तो छ उनको बयान:-
म विगत देखी कलाकारिता (गायन) क्षेत्रमा रहेको र पीडित तथा प्रतिवादी पनि कलाकारिता क्षेत्रमा काम गर्ने हुँदा चिनजान भएको हो । मैले रचना गरी संगित दिई म आफैले गाएको फिका फिका बोल गितको म्युजिक भिडिओको मोडल भूमिकामा रहेका प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाह समेतको सुटिङ टोली काठमाडौंबाट मिति २०७८-०१-१३ गते पोखरा गई सुटिङ गरी बाँकी भागको सुटिङ गर्न प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडा वस्ने प्रदिप थापासँग फोन सम्पर्क गरी दुलेगौडामा सुटिङ गर्ने भनि हामी सुटिङ टोली पोखराबाट दुलेगौडा आउने तरखरमा रहँदा प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहले फोनमा कुरा गर्दै गरेको आफ्नो मोवाइल मलाई दिई पीडितसँग कुरा गर्नु भनेकाले
र पीडितले भोलीबाट कास्कीमा लकडाउन हुने भयो म पनि तपाइँहरुसँगै काठमाण्डौ जान्छु भनेकीले पीडित सहितको सुटिङ टोली साँझ मिति २०७८-०१-१४ गते साँझ पीडित नाबालिका, प्रतिवादी पल शाह भन्ने पूर्ण बिक्रम शाह, जुरी ठाकुर र म समेत चार जना प्रदिप थापाको घरमा बास बस्ने क्रममा घरधनी प्रदिप थापाले पीडित नावालिकालाई छुट्टै कोठामा, प्रतिवादी र मलाई एउटा कोठामा तथा जुरी ठाकुरलाई हलमा सुत्ने व्यवस्था गरी दिएकोले सबै जना सँगै खाना खाई म, राती अन्दाजी साढे ११ बजेतिर कोठामा गई सुतेको थिएँ । प्रतिवादी राती कति बेला आएर मसँगै सुते मैले थाहा पाइन ।


.jpg)
