कैलालीमा बन्चरो प्रहार गरि आमाको ज्यान लिईएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का ४० वर्षीया श्रीराम थारुले आमालाई बन्चरो प्रहार गरेर ज्यान लिएका हुन्**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
।
उनले मंगलवार राति ७१ वर्षीया आमा लगनीदेवी थरुनीलाई बन्चरो प्रहार गरेर ज्यान लिएको कैलाली प्रहरीले बताएको छ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
।
बन्चरो प्रहारबाट गम्भीर धाइते भएकी थरुनीको उपचारका लागि लम्कीको लालरन्त अस्पताल लगिएको थियो। लम्कीमा उपचार सम्भब नभएपछि धनगढी ल्याइएको थियो। उनलको धनगढीको नवजीवन अस्पतालमा प्राण गएको हो**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
।
इलाका प्रहरी कार्यालय लम्कीले थारुलाई पक्राउ गरेको छ। उनलाई मंगलवार बिहान जंगलबाट प”क्राउ गरिएको हो। श्रीराम पहिला पनि ज्यान मु’द्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ। उनले वृद्धभत्ताको रकम आमाले नदिएपछि बन्चरोले ढाड र खुट्टामा प्र”हार गरेका हुन्**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

